समाचार « Khabarhub

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेशका आइपुगेका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका थिए । ओलीलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री…