समाचार « Khabarhub

ललितपुर महानगरले भन्यो- मंगलबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अघि बढाउनू

ललितपुर- ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय सामुदायिक खोलेर पठनपाठन अगाडि बढाउन निर्देशन दिएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले मातहतका सबै सामुदायिक विद्यालयलाई मंगलबारदेखि नै नयाँ शैक्षिक सत्रको पढाई अघि बढाउन परिपत्र गरेका हुन् । प्रवक्ता महर्जनद्वारा सोमबार जारी परिपत्रमा सर्वोच्च अदालतबाट भएको आदेशअनुसार विद्यालय खोलेर पठनपाठन अगाडि बढाउन भनिएको छ । ‘विद्यालय सञ्चालनका सन्दर्भमा…