Live on
Your Voice, Your Power
कैलाली- टीकापुर नगरपालिका-१ चौराहास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३५८३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ नारायणपुर बस्ने ४५ वर्षीय अटुवारी चौधरीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसले सु.प.प्र. ०१-०१२ प १८६९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ…