समाचार « Khabarhub

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताएका छन् ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले करिब ६०…