समाचार « Khabarhub

राष्ट्रियसभा : सरकारले जनताका पक्षमा कानुन बनाउने छ

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले संविधानको मर्मअनुसार जनताका पक्षमा कानुन बनाउने विषयमा सरकार सचेत रहेको प्रस्ट पारेका छन्  ।  बैठकको विशेष समयमा दलीय आधारमा धारणा राख्दै उनले निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन यथाशीघ्र अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।  उनले भने, 'सबै दल मिलेर संविधानबमोजिम…