समाचार « Khabarhub

लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री

काठमाडौं– कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्। भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानून पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन्। यसअघि आन्तरिक मामिलामन्त्री रहेका लीलावल्लभ…