समाचार « Khabarhub

युवासंघमा कडा टक्कर, क्षितिज र सुमनबीच २ मतको अन्तर

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सुरूबाटै अहिले अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुमन पुरीले सुरूवातमा अग्रता बनाए पनि अहिले थेबे अगाडि लागेका छन् । ताजा अवस्थामा थेबेले २७३ र पुरीले २७१ मत ल्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र…