Live on
Your Voice, Your Power
काठमाडौं - एनफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिभरपुलले इङ्लिस प्रिमियर सिपको अङ्क तालिकामा अग्रतालाई फराकिलो बनाएको छ। आइतबारको खेलको १२ औँ मिनेटमा मोहम्मद सलाहको पासमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए। खेल सकिन १२ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै मोहम्मद सलाहले अन्तरलाई अझ फराकिलो…