Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन् । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सोमबार काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको समग्र विकासमा…