समाचार « Khabarhub

भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ

काठमाडौं- प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंका एकजना विश्वास पात्र नवीन प्रधानका नामले चिनाउने हरिचन्द्र फुयललाई झापाबाट पक्राउ गरेर ल्याएको हो । भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीका एसपी एवम् प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्…