Live on
Your Voice, Your Power
धनगढी- नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता बामदेव गौतम धनगढी आउने भएका छन् । जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी आउन लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए । गौतमले १४ गते धनगढीमा जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने बताइएको छ । नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन…