Live on
Your Voice, Your Power
काठमाडौं- गोरखा भूकम्पको १० औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरू तथा अन्य सहभागीहरूले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बालेका थिए । धरहरा परिसरमै भूकम्प…