Live on
Your Voice, Your Power
बागलुङ– ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बीमा गर्दा क्षतिको परिपूर्ति गर्न सहज हुने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना जगाउने काम गरिरहेको छ । प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले हालसम्म प्रदेशका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बीमासम्बन्धी अभिमुखीकरण गरिसकेको…