Live on
Your Voice, Your Power
काठमाडौं– २०८१ असोज ११ गते आएको बाढी र पहिरोले क्षति गरेको माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । बागमती साना जलविद्युत आयोजना (२२ मे.वा.) को क्षति भएर आयोजनाको प्लान अवरुद्ध भई कावु बाहिरको परिस्थिति सृजना भई आयोजनाको विद्युत उत्पादन उत्पादन अवरुद्ध भएको आयोजनाले पुन विद्युत उत्पादन सुरु गरेको…