Live on
Your Voice, Your Power
काठमाडौ- प्रमुख सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन नमिल्ने व्यवस्था संविधानमै गर्न सुझाव दिएको छ। चौतारीका अध्यक्ष गणेश पाण्डेसहितले बिहीबार विधान महाधिवेशनका लागि तयार गरिएको सुझाव महासचिव शंकर पोखरेललाई भेटेर बुझाएका हुन् । पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा, दुई कार्यकाल र ७० वर्षे उमेरहद, केन्द्रीय कमिटी, पार्टी सदस्यता, सम्पर्क…