समाचार « Khabarhub

महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन : हाई प्रोफाइलका नेताको परीक्षा

महोत्तरी- सत्ता सहयात्री दलहरूले नेकपा एमालेलाई बहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि बितेको छैन । सोही क्षेत्रको रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ । एक महिना अगाडि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरू सुरु…