समाचार « Khabarhub

कक्षा १२ को परीक्षाफल : प्रमाणपत्र लिन, पुनर्योग गर्न र त्रुटि सच्याउन के गर्ने ?

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीको परीक्षाफल हिजो (साउन १९ गते) प्रकाशन गर्‍यो । पाँच लाख १० हजार ९८७ विद्यार्थीले परीक्षा दिएका थिए । दुई लाख ८४ हजार ३०५ परीक्षार्थीले मात्र सबै विषयमा ग्रेड प्राप्त गरे । नियमिततर्फ ६१.१७ र ३६.४९ प्रतिशत…