समाचार « Khabarhub

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समानता, आत्मसम्मान र प्रगतिशील सोचसहितको नयाँ नेपालको यात्रामा सबै सहभागी हुन आह्वान गरेका छन् । तीजका अवसरमा आज सम्पूर्ण नेपाली, आमा तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “तीज पर्वले ल्याउने एकता, प्रेम र सांस्कृतिक गौरवले हाम्रो सामाजिक सद्भाव र समृद्ध…