Live on
Your Voice, Your Power
काठमाडौं- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजलासमा निवेदन लिएर पुगेका छन्। जिल्ला अदालतले साउन २६ गते बैंक जमानत बुझाउँदा पनि थुनामै राख्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने उनकी पत्नी निकिता पौडेलमार्फत् उच्च अदालत पुगेका हुन्। उच्च…