समाचार « Khabarhub

खानेपानी मन्त्रीले भने- वीरगञ्जमा जल निकासी प्रणालीमा सुधार हुन्छ

परवानीपुर- खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन्  । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै उनले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा बर्सातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने…