Live on
Your Voice, Your Power
रामपुर- पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत सामग्री बुन्ने गरिन्थ्यो । घरको आँगन, पिँढीमा बसेर बाँसका विभिन्न सामग्री घरायसी प्रयोजनका लागि तयार पारिन्थ्यो । केहीले व्यापारिक प्रयोजनका लागि त केहीले घरको उपयोगको लागि मात्र बुन्ने गर्दथे । हिजोआज आँगन तथा पिँढीमा बसेर बाँसका सामग्री तयार पार्ने व्यक्ति गाउँमा खासै देखिँदैनन् । सहर…