समाचार « Khabarhub

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको सम्बन्धलाई मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज राजधानीमा आयोजना गरेको सामूहिक तीज कार्यक्रममा बोल्दै उनले तीजलाई अब केवल हिन्दू महिलाको चाड मात्र नभई सबै धर्म, संस्कृति र समुदायबीचको साझा उत्सवका रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिए । मन्त्री खड्काका…