Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा उनीहरूलाई जयनेपाल सिनेमा हल नजिकैबाट पक्राउ गरिएको हो । गाडीमा नगद लिएर हिँडिरहेको अवस्थामा ९८ लाख रुपैयाँसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबारी हुन् । पक्राउ परेका दुवैलाई…