Live on
Your Voice, Your Power
धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम कमाण्डर । माओवादीभित्र प्रचण्डको बोली नै पार्टी सञ्चालनकाे विधि हो । आदेश हो । निर्देशन हो; जस्तो देखिन्छ । तर सुदूरपश्चिम प्रदेश सभाको दलको नेता बनाउने विषयलाई आधार मान्ने हो भने प्रचण्ड अब प्रचण्ड रहेनन्, न उनको आदेश चल्छ, न निर्देशन नै । प्रचण्डले चाहेको…