समाचार « Khabarhub

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय वसन्त कार्की रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले…