Live on
Your Voice, Your Power
रामपुर– जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ । यहाँ १८ हप्तासम्म आयोजित कृषक पाठशालामा सहभागीलाई जलाधारको महत्व, संरक्षणका उपाय, डढेलो लाग्न नदिने उपाय, उपभोक्तालाई उद्यमसँग जोड्ने विषयमा प्रशिक्षण दिइएको छ । पाठशाला अवधिभर उपभोक्ता…