Live on
Your Voice, Your Power
काठमाडौं- भक्तपुरको ऐतिहासिक तथा प्रख्यात सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र रूपमा भइरहेको छ । पोखरीको संरक्षण, पुनः संरचना र सौन्दर्य अभिवृद्धिका लागि विभिन्न निर्माण तथा व्यवस्थापनका कामहरू भइरहेको सिद्धपोखरी पुनर्निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माण कार्यमा संलग्न अधिकांश यसअघि भक्तपुरको सिद्धपोखरी, काठमाडौँको रानीपोखरी लगायतका ऐतिहासिक पोखरीहरूको पुनर्निर्माण तथा संरक्षण कार्यमा अनुभव हासिल गरिसकेका…