समाचार « Khabarhub

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गरिने

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ। मन्त्रालयमा भएको छलफलमा दाइजो प्रथाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आवश्यक रणनीति, सहकार्य र जनचेतनामूलक कार्यक्रमका विषयमा विचारविमर्श भएको थियो। अभियानलाई मधेशबाट सुरु…