समाचार « Khabarhub

पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।  एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा र आतिथ्य संस्कारको माध्यमबाट पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले भने, 'होटल व्यवसायमा पाहुनालाई शिष्टाचार…