समाचार « Khabarhub

शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई शासक नभई सहजकर्ताको रूपमा प्रस्तुत गर्नेमा सचेत रहेको बताएका छन् । विहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा उनले भने, 'म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु। मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ-सहयोगले मात्रै परिणाम…