Live on
Your Voice, Your Power
वीरगन्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीका अवसरमा भएको द्वन्द्वका कारण उत्पन्न भएको विषम परिस्थितिमा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् । हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा तनाव सृजना गरी हिंसा भड्काउन भएका दुष्प्रयास र त्यसपछि विकसित घटनाक्रमका विषयमा सरोकार भएकासँग छलफल गरी जनजीवनलाई सहज तुल्याउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूको…