Live on
Your Voice, Your Power
धनगढी- नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी नेतृत्वमाथि अनावश्यक आक्रमण र घेराबन्दी भएको बताएको छन् । एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बेला योजनाबद्ध तरिकाले षड्यन्त्रपूर्वक आक्रमण र घेरिबन्दी भएकोले युवाहरूले तोड्न पर्ने समेत बताए । राष्ट्रिय युवा संघ नेपाल बाजुराले आयोजना गरेको साउन १५ विशेष खिर खाने कार्यक्रममा बोल्दै थापाले युवाहरूले…