समाचार « Khabarhub

रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला उनले बिहीबार बूढानीलकण्ठ गएर कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् । चौधरीले सभापति देउवासँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका छन् । उनले लेखेका छन्, ‘ राजनैतिक महत्वपूर्ण छलफल ।’ रेशमले बुधबार मात्रै…