समाचार « Khabarhub

सवारी दुर्घटनामा परेर दोलखाका ९ जनाले ज्यान गुमाए 

दोलखा– जिल्लामा आर्थिक वर्ष २०८१-०८२ सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष सुरु भए देखि अर्थात २०८१ श्रावण १ गते देखि २०८२ असार मसान्तसम्म ३९ वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना गम्भिर घाईते र ६९ जना सामान्य घाईते भएका…