समाचार « Khabarhub

जीबी राईले पठाएको भनिएको इमलेबारे सत्तापक्षको बैठकमा चर्चा 

काठमाडौं– सत्ता साझेदार दलहरूबीच नेपाल प्रहरीको खोजी सूचीमा रहेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को नामबाट पठाइएको इमेलको चर्चा भएको छ । सरकारका सय दिनका कामहरूको मूल्याङ्कन र आगामी कार्यनीति तय गर्न शुक्रबार बालुवाटारमा बसेको बैठकमा जीबी राईको नामबाट विभिन्न सञ्चार माध्यमहरूमा पठाइएको इमेलबारे चर्चा भएको हो । बालुवाटारमा बसेको बैठकको सुरुमै पछिल्लो समय…