समाचार « Khabarhub

आयआर्जनको अवसरसहित वस्ती विकास गराैँ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब वस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरुका लागि आर्थीक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन…