Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने जनाएको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुने बताएका हुन् । उनले दुई दलको बीचमा भागबन्डा नमिलेर गभर्नर नियुक्त हुन नसकेको भन्ने कुरामा सत्यता नरहेको उल्लेख गरे । नेपाललाई…