Live on
Your Voice, Your Power
काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम गर्नुपर्ने सहभागी सदस्यहरूले औँल्याएका छन् । समितिको बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राजस्व सचिव लगायतले थप काम गर्नुपर्ने औँल्याएका हुन् । बैंठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठीक भएपनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन…