Live on
Your Voice, Your Power
लमजुङ– लमजुङको डुम्रे–बेँसीसहर सडकखण्ड पुन अवरुद्ध भएको छ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले…