Live on
Your Voice, Your Power
काठमाडौं- राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ । यही विवादले युवा संगठन अधिवेशन नै विथोलिने अवस्था आएको हो । अधिवेशनमा अध्यक्ष लिङदेनले अनुशासन भएर बस्न संगठनमा निर्देशन दिँदै अधिवेशन गर्न…