समाचार « Khabarhub

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् ।  नेपाली जनसम्पर्क समिति बेल्जियमले आयाेजना गरेकाे युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधि साथीहरुको भेलामा प्रमुख अतिथिकाेरुपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध साथीहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युराेपमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।…