समाचार « Khabarhub

कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा 

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला भएका छन् । आगामी महाधिवेशनमा संस्थापन समूहबाट सभापतिको उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका पूर्वपदाधिकारीहरू उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका हुन् । भेलामा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ सहभागी छन् ।  हाल कांग्रेस प्रवक्ता रहेका पूर्वसहमहामन्त्री डा.…