Live on
Your Voice, Your Power
काठमाडौं– कुनै समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह मिलेर एकसाथ संयुक्त सहयोग दिएर कुनै काम गर्नुलाई गठबन्धन भनिन्छ । गठबन्धनहरू अस्थायी, स्थायी वा परिस्थितिअनुसार बन्न सक्छन् । नेपाली राजनीतिमा पछिल्लो समय गठबन्धन संस्कृति बढ्दै गएको छ । संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनचाहनाबमोजिम राष्ट्रिय हितको रक्षाका लागि भ्रष्टाचार…