Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 'सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र…