Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् रोशन कार्कीले पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङको उदाहरण दिँदै सभामुख देवराज घिमिरेले संसद्मा काखापाखा गरेको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले जेठ १३ गतेबाट संसद्को चौथो र पाँचौँ ठूला दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आन्दोलनरत हुँदा पनि सभामुखले वास्ता नगरेको गुनासो गरिन् । …