Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरको नख्खु खोलामा गत शनिबार आएको बाढीका क्रममा छाप्रोसहित बगेका तीन नागरिकको उद्धारमा सरकारले सक्दो कोसिस रेको गृहमन्त्री लेखकले बताएका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन् । नख्खु खोलमा टिनको छाप्रोमा रहेका नागरिकलाई उद्धार गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको दाबी…