Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् । सोमबार भएको छलफलमा सभामुख घिमिरेले संसद् नियमित रूपमा सञ्चालन हुँदा केही दल सहभागी नभएकामा चिन्ता व्यक्त गर्दै संवाद र सहमतिमा जोड दिए। ‘संसद् अनन्तकालसम्म अवरुद्ध भइरहने स्थिति समाधान होइन। चौथो र पाँचौँ राजनीतिक शक्ति (राष्ट्रिय…