Live on
Your Voice, Your Power
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । कावासोती–३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ घर भई हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । ड्रिल गर्ने क्रममा थारूलाई करेन्ट…