Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । भारतबाट आउँदा बाटोमै उनको मृत्यु भएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको…