समाचार « Khabarhub

प्रचण्डले भने- माओवादी विभाजन गर्न प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन् । आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं'' 'बोत्ले स्मृति दिवस' मा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्। दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा हत्या गरिएका…